• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

बौद्ध सम्पदाहरूको पुनर्निर्माणबारे दुई दिने सम्मेलन सम्पन्न


काठमाण्डौं, २७ श्रावण,
अन्नर्राष्ट्रिय बौद्ध परिसंघ नेपाल अध्यायले गत बैशाख १२, १३ र २९ गतेको महाविनाशकारी भूकम्पाबाट क्षतिग्रस्त गोन्पा, विहार, बहा–बहील, चैत्य, माणि आदि बौद्ध सम्पदाहरूको पुनर्निर्माण गर्ने विषयमा दुई दिने पुनर्निर्माण सम्मेलन राजधानीको गोकर्ण रिसोटमा सम्पन्न गरिएको छ ।



काठमाण्डौं, २७ श्रावण,
अन्नर्राष्ट्रिय बौद्ध परिसंघ नेपाल अध्यायले गत बैशाख १२, १३ र २९ गतेको महाविनाशकारी भूकम्पाबाट क्षतिग्रस्त गोन्पा, विहार, बहा–बहील, चैत्य, माणि आदि बौद्ध सम्पदाहरूको पुनर्निर्माण गर्ने विषयमा दुई दिने पुनर्निर्माण सम्मेलन राजधानीको गोकर्ण रिसोटमा सम्पन्न गरिएको छ ।

सम्मेलनमा थेरवाद, महायान र वज्रायानको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । थेरवारको तर्फबाट अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौन्डन्यले नेपालमा रहेका विहारहरूको विस्तृत विवरणको साथै पुर्ण क्षति, समन्य क्षति र न्युन क्षतिको विवरण प्रस्तुत गर्नु भयो । महायानको तर्फबाट नेपाल बौद्ध महासंघका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पाले हिमाली क्षेत्रका गोन्पा, चैत्य र माणि आदि बौद्ध सम्पदाहरुको क्षति विवरण र नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष प्रा. डा. नरेश मान वज्राचार्यले बहाबहीलको क्षति विवरण सहित कार्यपत्र प्रस्तुत गर्नु भयो । सम्मेलनमा भूकम्पबाट प्रभावित जिल्लाका विभिन्न बौद्ध संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Click here for more photos 

https://www.facebook.com/permalink.php?story_fbid=690789104399201&id=273631819448267