• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

प्रेस विज्ञप्ति



प्रेस विज्ञप्ति

नेपाल बौद्ध महासंघले विगत लामो समयदेखि वार्षिक रूपमा नेपालमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी बौद्ध संघसंस्थाहरूसँग समन्वय गरी बुद्ध जयन्ती कार्यक्रमहरू आयोजना गर्दै आएको यहाँहरूमा सर्वविदित नै छ । सोही अनुरूप यस वर्ष २५६४ औँ बुद्ध जयन्तीलाई सफल बनाउने गहृकार्य गरी रहेको अवस्थामा विश्वभर महामारीको रूपमा फैलिएको कोरोन भाईरस (कोभिड १९) को कारणले देश लगडाउनमा रहेको यहाँहरू जानकार नै हुनु हुन्छ । यस महामारी रोगबाट बच्न र बचाउँनाको लागि नेपाल सरकारबाट जारी गरिएको निर्देशन अनुसार भीडभाड हुने सभा सम्मेलन तथा गोष्टि आदि कार्यक्रमको आयोजना गर्न रोक लगाएको र अति आवश्यक कार्यहरू पनि भौतिक दूरी कायम राख्नु पर्ने भएकोले आउना लागेको २५६४ औँ बुद्ध जयन्ती समरोहलाई नेपाल बौद्ध महासंघले वृहत् रूपमा आयोजना नगर्ने जानकारी गराउँदा छु ।

साथै विभिन्न गोन्पा, विहार, बौद्ध संघसंस्थाहरूले पनि नेपाल सरकारको निर्देशन अनुसार कोरोना भाइरस (कोभिड–१९) रोगबाट बच्न र बचाउनाको लागि अनावश्यक भीडभाड नगरी भौतिक दूरी कायम गर्दै आ–आफ्नै गोन्पा, विहार तथा निवासमा सुरक्षित रही विश्व शान्तिको कामना गर्दै ध्यान, भावना, प्रार्थना एवं पाठपूजा, गरी यस वर्षको बुद्ध जयन्ती मनाउनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।

पुनश्च २५६४ औँ बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) यथासिघ्र उन्मुलन भै विश्वमा शान्ति फैलियोस् भनी त्रिरत्नसँग प्रार्थना गर्दछु ।

(आचार्य नुर्बु शेर्पा)
अध्यक्ष