• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

प्रेश बिज्ञप्ती, मिति : ०७० श्रावण १ गते

सुर्खेतको काँक्रे बिहारमा बौद्धमार्गीले बुद्धको मुर्ति स्थपना गर्ने क्रममा स्थानीय प्रशासनले रोक लगाए पछि त्यसको बिरोधमा सम्पूर्ण बौद्धमार्गीहरुआन्दोलनरत रहेको ब्यहोरा सर्वबिदीतै छ । हाम्रो पहिलो चरणको आन्दोलनको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । आन्दोलनलाई सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनतामा हामी आन्दोलनकारी संघ संस्थाहरुको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ । हाम्रो न्यायपूर्ण आन्दोलनको कार्यक्रमलाईसमाचार संकलन/छायाङकन र सम्प्रेषण गरि सहयोग गर्नू हुने सञ्चारकर्मीहरुलाई पनि हार्दिक आभार प्रकट गर्दछौ । हाम्रो आन्दोलनमा ऐक्यवद्धताजनाउन आउनु हुने अन्य धर्मावलम्बी धर्मगुरुहरुलाई पनि हार्दिक आभार प्रकट गर्दछौ ।

हामीले यो बिषयमा हाम्रो मागहरु १५ दिन भित्र पुरा गरियोस भनि अन्तरिम चुनावी मन्त्रीपरिषदको सम्माननीय अध्यक्षज्यूलाई ज्ञापनपत्र बुझाएका थियौ। तर उक्त समय सिमा भित्र हाम्रा मागहरु पुरा गर्ने काम अर्थात बुद्धको मुर्तिलाई स्थापना गर्ने ब्यवस्थाको काम सरकारबाट भएन ।

आज २०७० साल साउन १ गते हामी आन्दोलनरत सम्पुर्ण संस्थाहरुको पुर्ण बैठक बसी देहाय बमोजिम हुने गरि दोश्रो चरणको आन्दोलनको कार्यक्रमघोषणा गरेकाछौ । सरकारले आलटालमा मात्र गर्दै हाम्रो माग प्रति बेवस्ता गरिएको खण्डमा यो भन्दा अझ शसक्त आन्दोलन घोषणा गर्न बाध्य हुनेब्यहोरा यसै प्रेश बिज्ञप्ती मार्फत सार्वजानिक गर्दछौ ।

हाम्रो दोश्रो चरणको आन्दोलनको कार्यक्रम

1. बिभिन्न स्थानहरुमा बिरोध ब्यानर कालो झण्डा टांग्ने र पर्चा बितरण

मिति : २०७० साउन ४ गते देखी ६ गते सम्म ।

2. कोणसभाहरु

मिति समय स्थान ब्यवस्थापन

२०७०।४।७ गते अपरान्ह ४ बजे स्वयम्भू अखिल नेपाल भिक्षु महासंघ

२०७०।४।८ गते अपरान्ह ४ बजे बौद्ध नेपाल बौद्ध महासंघ

२०७०।४।९ गते अपरान्ह ४ बजे किर्तिपुर धर्माेदय सभा

२०७०।४।१० गते अपरान्ह ४ बजे पाटन नेपाल परम्परागत बौद्ध धर्मसंघ

२०७०।४।११ गते अपरान्ह ४ बजे भक्तपुर नेपाल परम्परागत बौद्ध धर्मसंघ

२०७०।४।१२ गते अपरान्ह ३ बजे बसन्तपुर डवली संयुक्त सरोकार समिति

1. सिंहदरवार र सुर्खेत जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम

मिति : २०७०।४।१५ गते

समय : बिहान ९ बजे देखी ११ बजे सम्म ।

संयुक्त सरोकार समिति