• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

सुर्खेत बुद्धमूर्तिको विषयमा बौद्धमा कोणसभा गरियो ।

काठमाण्डौं, श्रावण–८

सुर्खेत, काँक्रेविहार बुद्धमूति प्रतिस्थापनाको विषयमा बौद्धमार्गी र आदिबासी जनजातिहरुले पकटक पटक सरकाससँग आग्रह गर्दा पनि कुनै सुनवाई नभएपछि गत असार २६ र २७ गते दुई दिन प्रधानमन्त्री निवास, बालुवाटरमा शान्ति प्रदर्शनमा उत्रिएको थियो । शान्ति प्रदर्शनलाई पनि सरकारले वेवास्ता गरेको भन्दै १ गते तुमु बौद्ध सेवा समिति, अनाम नगरमा बसेको सरोकारवालाहरुको पूर्ण बैठकले ७ गतेदेखि १२ गतेसम्म राजधानीको बिभिन्न स्थानहरुमा कोणसभा र १५ गतेका दिन सिहादरवार घेराउ कार्यक्रम सार्वजानिक गरेका थिए ।

पूर्ण बैठकले घोषणा गरिए अनुसार ७ गतेका दिन स्वयम्भू र ८ गतेका दिन बौद्ध चैत्य परिसरमा व्यपक जनसहभागीताको बीचमा कोणसभा गरिएको थियो । कोणसभामा वाक्तहरुले सुर्खेत जिल्ला प्रशासनले गरिएको ज्याजती र सरकारले बौद्धमार्गीहरुको मागलाई वेवास्ता गरेकोमा खेद प्रकट गर्दै राज्यले शान्तिपूर्ण प्रदर्शनलाई वेवास्ता गरेकोले शसक्त आन्दोलन गर्ने र त्यसबाट पनि सुवाई नभए अनिश्चित कालिन नेपाल बन्द गर्ने दबाव दिएको थियो । कोणसभामा विरोध स्वरुप स्थनिय प्रशासनले खोसेर लगि अमानविय तथा अव्यवहारिक तरिकाले राखेको बुद्धमूर्तिको फोटो सहित कालो व्येनरमा विरोध नाराहरु लेखेर टासिएको थियो । Click here for more photos. https://www.facebook.com/media/set/?set=a.296397503838365.1073741831.273631819448267&type=3