• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

बौद्धमार्गीहरु बालुवाटारमा विरोध प्रद्धर्शन गर्न उत्रियो ।

काठमाण्डौं, असार–२६ २५५७ औं बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेत जिल्लाका स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गा.वि.स. वडा नं. ८ अवस्थित काँक्रेविहार परिसरमा भगवान् बुद्धको एक थान प्रतिमा स्थापना गरेको थियो । सो बुद्ध प्रतिमालाई स्थानीय प्रहरी प्रशासनले हस्तक्षेप गरी हालसम्म जिल्ला प्रहरी कार्यालयमा राखेको र भगवान् बुद्धको प्रतिमालाई प्रहरीको नियान्त्रणमा अपराधीलाई जस्तै गरी राख्नु भनेको अन्तराष्र्टिय जगतमा नेपाल राष्टिको छवीलाई जुकाएको भन्दै स्वत स्फुर्त रुपमा सबै बौद्ध परम्पराका अनुयायीहरु बालुवाटार प्रधान मन्त्री निवास अगाडि पहिलो पटक पाँच बुंदे माग सहित शान्ति विरोध प्रद्धर्शन गर्न उत्रिएको छ ।

विरोध प्रद्धर्शनमा उत्रिएका प्रद्धर्शन कारीहरुले पेले काडामा सुर्खेतको काँक्रेबिहार परिसरमा बुद्धको मूर्ति अविलम्ब स्थापना गर्न दे । २५५७ औं बुद्ध जयन्तीको शान्तिपूर्ण ¥याली माथि दमन गर्ने प्रहरी प्रशासनलाई तुरून्त कारवाही गर । ऐतिहासीक बौद्ध सम्पदाको संरक्षण र सम्बद्र्धनको सरकारले ग्यारेन्टी गर । धार्मिक विभेदको अन्त्य गर । धर्म निरपेक्ष राज्यको मान्यतासँग बाझिने ऐन कानुन तुरून्त खारेज गर । बौद्ध धर्मावलम्बी माथिको दमन बन्द गर । विश्व शान्ति फैलि रहोस ।, राष्ट्रिय विभुति भगवान गौतम बुद्धको सम्मान गर । बुद्ध जन्मेको देशमा बुद्धको अपमान बन्द गर । बौद्ध मार्गीहरूको धार्मिक स्थालहरूमा हुने प्रहरी प्रशासनको ज्यादती बन्द गर । काँक्रेबिहारमा बुद्धको प्रतिमालाई पुनः स्थापन कार्य तुरून्त लागु गर । सम्पूर्ण बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्रहरूमा शान्ति सुरक्षाको व्यवस्था गर । हामी बौद्धमार्गीलाई शान्ति पूर्ण रूपमा बाच्न दे । जस्ता नाराहरु लेखेर बोकिएकोे थियो भने नारा समेत लगाएको थियो ।

विश्व जगतमा नेपाललाई चिनाउने एक मात्र नेपालको राष्ट्रिय विभूति समस्त प्राणीका हितैषि शाक्य मुनि बुद्धको मूर्तिलाई प्राचीन काँक्रेविहारको भग्नावशेष परिसरमा स्थापना गर्न नदिनु बौद्धहरूको अस्तित्वलाई नामेट पर्ने षडयान्त्र भएको प्रद्धर्शन कारीहरुले भनाई रहेको छ । मन्तव्यको क्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले जबसम्म बुद्धमूर्ति पूर्व सहमति भएको स्थानमा प्रतिस्थापना हुंदैन तबसम्म शान्ति विरोध जारी राख्ने प्रतिबद्धता जनाएको थियो ।