• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई ज्ञापनपत्र


काठमाडौं माघ १५
संविधानसभामा बौद्धमार्गीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल बौद्ध महासंघकाले हिजो विहान नेपाल कांग्रेसका सभापति सुशील कोइरालालाई आफ्नै निवास महाराजगन्जमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन पूर्व सभासद् तथा नेपाल बौद्ध महासंघका सल्लाहकार जिप छिरिङ शेर्पा, अध्यक्ष फुपु छेम्बे शेर्पा, महासचिव आचार्य नुर्बु शेर्पाका साथै अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।



काठमाडौं माघ १५
संविधानसभामा बौद्धमार्गीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल बौद्ध महासंघकाले हिजो विहान नेपाल कांग्रेसका सभापति सुशील कोइरालालाई आफ्नै निवास महाराजगन्जमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन पूर्व सभासद् तथा नेपाल बौद्ध महासंघका सल्लाहकार जिप छिरिङ शेर्पा, अध्यक्ष फुपु छेम्बे शेर्पा, महासचिव आचार्य नुर्बु शेर्पाका साथै अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।


ज्ञापनपत्र लिनु हुँदै सभापतिले ‘म बुद्धको उपदेश आर्य आष्टांगिक मार्गबाट पेरित भएको छु । आज देशमा विकृति विसंगति फैलिरहेको अवस्थामा बुद्धको उपदेशको पालना गर्नु अति आवश्यकता रहेको र नेपाली कांग्रेस बुद्ध कै बाटो अवलम्बन गर्ने पार्टी भएको कारणले देशमा शान्ति, स्थिरता, लोकतन्त्र, लोकतन्त्रिक संविधान र नेपाल राष्ट्रको संवृद्धिको लागि संविधानसभामा सबै क्षेत्रबाट प्रतिनिधित्व हुनु पर्छ भन्ने हाम्रो भनाई रहेको छ’ वहाँले बताउनु भयो ।
ज्ञापन पत्रमा नेपालको अन्तरिम संबिधान २०६३ ले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय मुलुकको रूपमा आत्मसात गरेको र नेपालमा जतिसुकै परिवर्तन भए पनि आजसम्म नेपालको राज्य सञ्चालन संधै एक जाति एक भाषा, एक धर्म र एक संस्कृतिकै रूपमा सञ्चालन हुंदै आएको छ । नेपाली जनताको अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने धर्मनिरपेक्षता, संघीयलोक तान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नपाउदै पहिलो संबिधानसभा अवसान भएको तीतो यथार्थ हाम्रो सामु छ । हाम्रो मुलुकमा पटक पटक निर्माण भएको संविधानहरूले पनि राष्ट्रको गौरव राष्ट्रिय विभूति शान्तिका महानायक शाक्यमुनि बुद्धको अनुयायीहरूको भावनालाई कहिले पनि समटने काम गरेन । राज्यद्धारा मूलुकको बौद्ध अनुयायीहरूलाई संधै वहिष्कार मात्र गरेको कुरालाई उल्लेख गरिएको छ ।
बिगतको हरेक कालखण्डहरूमा नेपालका बौद्ध अनुयायीहरूले पटक पटक पाएको राजनीतिक धोकालाई ध्यानमा राख्दै हामी समस्त बौद्ध अनुयायीहरूले अब बन्ने संबिधानसभामा बौद्ध अनुयायीहरूको पनि संबिधान निर्माणको प्रक्रियामा प्रत्यक्ष सहभागीता हुन पाउनु पर्दछ भन्ने नेपाल बौद्ध महासंघको जोडदार माग रहेको छ ।

Click here for more Pictures https://www.facebook.com/media/set/?set=a.387052081439573.1073741861.273631819448267&type=1