• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

चारै परम्पराका बौद्ध धर्मगुरुहरुबाट पूजा गरी शोग्सिङ ठड्योइयो


कार्तिक १८ काठमाण्डौं

गत बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पबाट बौद्धनाथ चैत्यको कुम्भका केही भाग चर्केको र तेरह छत्रचक्रमा धेरै क्षति भएकोले भत्काएर पुनः निर्माण गर्ने भएको छ । पुनः निमार्ण गर्ने क्रममा चैत्यको भित्र राखिने यष्टि (सोग्सिङ) एक महिना पहिला नै निर्माण सम्पन्न भई असोज २६ गतेदेखि कार्तिक १७ गतेसम्म यष्टिलाई मन्त्र सिद्धि गर्न बौद्धनाथ परिसरमा चारै बौद्ध परम्पराका धर्मगुरुहरुबाट दैनिक पाठपूजा गएको थियो । 



कार्तिक १८ काठमाण्डौं

गत बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पबाट बौद्धनाथ चैत्यको कुम्भका केही भाग चर्केको र तेरह छत्रचक्रमा धेरै क्षति भएकोले भत्काएर पुनः निर्माण गर्ने भएको छ । पुनः निमार्ण गर्ने क्रममा चैत्यको भित्र राखिने यष्टि (सोग्सिङ) एक महिना पहिला नै निर्माण सम्पन्न भई असोज २६ गतेदेखि कार्तिक १७ गतेसम्म यष्टिलाई मन्त्र सिद्धि गर्न बौद्धनाथ परिसरमा चारै बौद्ध परम्पराका धर्मगुरुहरुबाट दैनिक पाठपूजा गएको थियो । 


अग्राखबाट तयार गरिएको १६ फिट लामो रहेको यष्टिलाई कार्तिक १७ गते ल्हाबब दुछेन (देवलोक अवतरण दिवास) का दिन ञिङमा, काग्युद्, साक्य र गेलुग चारै परम्पराका प्रमुख धर्मगुरुहरुले विहान ८ बजेदेखि विशेष पाठपूजा सम्पन्न गरी १० बजे चैत्य माथि ठडाएको थियो । सोग्सिङको फेदामा वज्र र टुप्पोमा बोद्धि चैत्य निर्माण गरिएको छ भने चारै पट्टी रन्जन लिपिमा स्वर्ण अक्षरले मन्त्रहरु कुँदिएको छ ।
ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण दिवसको दिन साइत जुराएर चैत्यमा यष्टि ठडाएको थियो । उक्त कार्यक्रममा परम श्रद्धेय दुन्जोम याङ्सी रिन्पोछे, परम श्रद्धेय खेन्चे याङ्सी रिन्पोछे, परम श्रद्धेय लामा ग्याल्पो रिन्पोछे, परम श्रद्धेय ठरिक रिन्पोछे परम श्रद्धेय श्री छुजाङ रिन्पोछे आदि धार्मिक गुरुहरुको साथै करिब ६५० जना भिक्षु संघ, श्रमणेर–श्रमणेरिकाहरुको व्यपक उपस्थिति रहेको थियो ।

Click here for more photos

https://www.facebook.com/permalink.php?story_fbid=725107610967350&id=273631819448267