• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

गुम्बा /विहार व्यवस्थापन परिषद् नेपाल गठन

गुम्बा /विहार व्यवस्थापन परिषद् नेपाल गठन

देशका विभिन्न स्थानमा सञ्चालनमा रहेको गुम्बा/विहारहरुको पहिचान गरी तिनीहरुलाई वर्तमान औपचारिक शिक्षा पद्धतिमा समायोजन गर्न देहायवमोजिमका ९ पदाधिकारीहरु रहेको गोन्पा /विहार व्यवस्थापन परिषद्, नेपाल निम्नानुसार कार्य क्षेत्र (TOR) तथा परिषद्को सचिवालय शिक्षा विभागमा रहने गरी गठन गर्ने मिति २०६६/८/२८ को

-मन्त्रीस्तरीय) निर्णय भई यस परिषद्को पहिलो बैठक मिति २०६६/१०/४ गते शिक्षा विभागको सभाकक्षमा परिषद्का अध्यक्ष श्री आचार्य नुर्बु शेर्पा
ज्यूको अध्यक्षता मा बसेको थियो । उक्त वैठकमा शिक्षा विभागका महानिर्देशकज्यू बाट संक्षिप्त मन्तव्य सहित परिषद्का पदाधिकारीहरु लाई

वधाई ज्ञापन सहित पदाधिकारीहरुको कार्यक्षेत्रबारे जानकारी गराउनु भएको थियो ।

कार्य क्षेत्र (TOR)

१. विद्यालय गुम्बा व्यवस्थापन अनुमति/स्वीकृति विषय र प्रक्रियामा मन्त्रालय/विभागलाई राय सुझाव दिने ।

२. गुम्बा/विहार अध्यापन गरिने पाठ्यक्रम निर्माणका लागि सुझाव दिने ।

३. गुम्बा/विहार अध्यान गर्ने विद्यार्थीहरुलाई उपलब्ध गर्राईने शैक्षिक प्रमाण-पत्र स्तरीकरणमा राय सुझाव दिने ।

४. गुम्बा/विहारमा शिक्षक व्यवस्थापनका विषयमा राय सुझाव उपलब्ध गराउने ।

पदाधिकारीको नाम

१. श्री आचार्य नुर्बु शेर्पा अध्यक्ष

२. श्री खेन्पो ङवाङ वोसेर लामा सदस्य

३. श्री फुपु छेम्बे शेर्पा सदस्य

४. श्री टक्य विष्ट लामा सदस्य

५. श्री सिर्द्धार्थ -भिक्षु न्रि्रोधा) सदस्य

६. श्री पेम्बा दार्जे शेर्पा सदस्य

७. श्री डा. दीपक बहादुर शाक्य सदस्य

८. श्री निर्देशक -शैक्षिक व्यवस्थापन महाशाखा) सदस्य

९. श्री उप निर्देशक सदस्य सचिव