• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

नेपाल बौद्ध महासंघको ११ औं वार्षिक साधारण सभा सम्पन्न


 

काठमाण्डौ, साउन ९
नेपाल बौद्ध महासंघको ११ औं वार्षिक साधारण सभा बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा नेपाल बौद्ध महासंघका सल्लाहकार श्री माननीय जीप छिरिङ शेर्पाज्यूको प्रमुख आतिथ्य सुसम्पन्न भएको थियो ।


उक्त कार्यक्रममा महासंघका उपाध्यक्ष आचार्य नुर्बु शेर्पाबाट प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूलाई स्वागत् गर्नु भएको थियो । साथै कोषाध्यक्ष कर्साङ लामाबाट आर्थिक वर्ष २०७४–०७५ को आय–व्यय तथा महासचिव कमल भण्डारीबाट आर्थिक वर्ष २०७४–०७५ मा नेपाल बौद्ध महासंघले गरिएको शैक्षिक, सामाजिक, धार्मिक र परोपकारी कार्यहरूको प्रगति विवरणको साथै भावीकार्य योजना पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपस्थित नेपाल बौद्ध महासंघका सल्लाहकार तथा विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरुबाट आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा सबैले नेपाल बौद्ध महासंघले गरिएका कार्यहरूको प्रशंसाका साथ खुशी व्यक्त गर्नु हुँदै भविष्यमा पनि यस्त कार्यलाई निरन्तरता दिनु पर्ने विचार राख्नु भएको थियो ।

कार्यक्रमको अन्तमा महासंघका सचिव कर्मा टासी घालेबाट उपस्थित पदाधिकारी सल्लाहकार, साधारण सदस्य, विभिन्न गोन्पा तथा संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रम सफल बनाउनु भएकोेमा धन्यवाद व्यक्त गर्नु भएको थियो । अन्तमा महासंघका अध्यक्षज्यूबाट सल्लकारहरुले दिनु भएको सल्लाह सुझावलाई ध्यानमा राखी महासंघको कार्यक्रमलाई आगडि बढाउने प्रतिवद्धताका साथ ११ औं साधारण सभाको कार्यक्रमलाई विसर्जन गरिएको थियो ।