• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

फोहोर व्यवस्थापन एक दिने कार्यशाला गोष्ठी सम्पन्न


काठमाण्डौ, कार्तिक १९

नेपाल बौद्ध महासंघ र जिरो वेस्ट इनिश्यटिव नेपालको सहकार्यमा एक दिने 'We, our environment and zero waste initiative' फोहोर व्यवस्थापन कार्यशाला गोष्ठी बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा सम्पन्न भएको छ । विश्व बन्यजन्तु कोषका निर्देशक डा. घनश्याम गुरुङज्यूको प्रमुख आतिथ्यमा विहान ९ बजे उत्घाटन भएको उक्त कार्यक्रम बेलुका ५ बजे सम्पन्न भएको थियो ।


काठमाण्डौ, कार्तिक १९

नेपाल बौद्ध महासंघ र जिरो वेस्ट इनिश्यटिव नेपालको सहकार्यमा एक दिने 'We, our environment and zero waste initiative' फोहोर व्यवस्थापन कार्यशाला गोष्ठी बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा सम्पन्न भएको छ । विश्व बन्यजन्तु कोषका निर्देशक डा. घनश्याम गुरुङज्यूको प्रमुख आतिथ्यमा विहान ९ बजे उत्घाटन भएको उक्त कार्यक्रम बेलुका ५ बजे सम्पन्न भएको थियो ।

काठमाण्डौका विभिन्न गोन्पाहरुबाट सहभागी रहेका उक्त कार्यशाला गोष्ठीमा फोहोर व्यवस्थापन विद् श्री महेश नकर्मी र  उरुक्श डंगोलले प्रशिक्षण दिनु भएको थियो । सहभागीहरुलाई केहि वर्षदेखि फोहोरलाई शुन्यमा व्यवस्थापन गर्दै अएको जोरपाटीमा रहेको थेक्छोग लिङ्ग आनी गोन्पामा प्रत्यक्ष अवलोकन गराएको थियो । साथै प्लास्टिक बोतलबाट बनाएको लुगा, टोपी, सूटकेस, झोला आदि सामग्रीको पानि प्रशिक्षणको क्रममा प्रद्धर्शन गरिएको थियो ।

अन्तमा सहभागीले आ–आफ्नो ग्रुपबाट एक एक जनाले विचार रखिएको थियो । प्रत्यक व्यक्तिले तत्काल कुहिने र नकुहिने फोहोरलाई छुटाएर व्यवस्थापन गर्न सके मात्र फोहोर शुन्य वातावरण निर्माण गर्न सक्ने उहाँहरुको विचार रहेको छ ।

Click here for more photos https://www.facebook.com/permalink.php?story_fbid=925855720892537&id=273631819448267