• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

हार्दिक समवेदना

शनिबार विहान सिन्धुपाल्चोक मांखा गाविसमा सुनकोशी नदी नै थुन्ने गरी खसेको पहिरोबाट हुन भएको मानविय तथा भौतिक क्षेतिप्रति हामी सबै स्तब्ध भएको छ । यस दुःखद् घटनामा परी ज्यान गुमाउने दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना व्याक्त गर्दछौं ।

नेपाल बौद्ध महासंघ 
परिवार


Read More
 

Nepal Buddhist Federation thanks Prime Minister Narendra Modi of India.

Nepal Buddhist Federation would like to extend a heartfelt gratitude to Honorable Prime Minister of India, Shri Narendra Modi for his visit and his historic address in the Parliament of our country.

The true understanding of the Government of India to the birth place of Buddha and relevance of his message for peace was clearly reflected in the historic speech.  While thanking the Honorable Prime Minister of India, we believe that this visit has not only opened a new chapter in the Nepal India relation but also opened a new chapter in the understanding of Buddha and his message in our own country.


Read More
 

प्रेस विज्ञाप्ति

“सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना” भन्ने मूल नाराका साथ शाक्यमुनि भगवान् बुद्धको जन्मभूमि नेपालमा बौद्ध सघं संस्थाहरू, आदिवासी जनजाति संगठन र बुद्ध प्रति श्रद्धा राख्नेहरूले यस वर्षदेखि सामूहिक रूपमा २५५८ आंै बुद्ध जयन्ती सप्ताह व्यापी रूपमा आयोजना गर्न लागेको समाचार यसै प्रेस विज्ञाप्ति मार्फत सम्प्रेशन गर्न पाउँदा हामीलाई गौरवको अनुभूति भैरहेको छ ।


Read More
 

प्रेश बिज्ञप्ती, मिति : ०७० श्रावण १ गते

सुर्खेतको काँक्रे बिहारमा बौद्धमार्गीले बुद्धको मुर्ति स्थपना गर्ने क्रममा स्थानीय प्रशासनले रोक लगाए पछि त्यसको बिरोधमा सम्पूर्ण बौद्धमार्गीहरुआन्दोलनरत रहेको ब्यहोरा सर्वबिदीतै छ । हाम्रो पहिलो चरणको आन्दोलनको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । आन्दोलनलाई सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनतामा हामी आन्दोलनकारी संघ संस्थाहरुको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ । हाम्रो न्यायपूर्ण आन्दोलनको कार्यक्रमलाईसमाचार संकलन/छायाङकन र सम्प्रेषण गरि सहयोग गर्नू हुने सञ्चारकर्मीहरुलाई पनि हार्दिक आभार प्रकट गर्दछौ । हाम्रो आन्दोलनमा ऐक्यवद्धताजनाउन आउनु हुने अन्य धर्मावलम्बी धर्मगुरुहरुलाई पनि हार्दिक आभार प्रकट गर्दछौ ।

 

हामीले यो बिषयमा हाम्रो मागहरु १५ दिन भित्र पुरा गरियोस भनि अन्तरिम चुनावी मन्त्रीपरिषदको सम्माननीय अध्यक्षज्यूलाई ज्ञापनपत्र बुझाएका थियौ। तर उक्त समय सिमा भित्र हाम्रा मागहरु पुरा गर्ने काम अर्थात बुद्धको मुर्तिलाई स्थापना गर्ने ब्यवस्थाको काम सरकारबाट भएन ।

 

आज २०७० साल साउन १ गते हामी आन्दोलनरत सम्पुर्ण संस्थाहरुको पुर्ण बैठक बसी देहाय बमोजिम हुने गरि दोश्रो चरणको आन्दोलनको कार्यक्रमघोषणा गरेकाछौ । सरकारले आलटालमा मात्र गर्दै हाम्रो माग प्रति बेवस्ता गरिएको खण्डमा यो भन्दा अझ शसक्त आन्दोलन घोषणा गर्न बाध्य हुनेब्यहोरा यसै प्रेश बिज्ञप्ती मार्फत सार्वजानिक गर्दछौ ।

 

हाम्रो दोश्रो चरणको आन्दोलनको कार्यक्रम

 

1. बिभिन्न स्थानहरुमा बिरोध ब्यानर कालो झण्डा टांग्ने र पर्चा बितरण

 

मिति : २०७० साउन ४ गते देखी ६ गते सम्म ।

 

2. कोणसभाहरु

 

मिति समय स्थान ब्यवस्थापन

 

२०७०।४।७ गते अपरान्ह ४ बजे स्वयम्भू अखिल नेपाल भिक्षु महासंघ

 

२०७०।४।८ गते अपरान्ह ४ बजे बौद्ध नेपाल बौद्ध महासंघ

 

२०७०।४।९ गते अपरान्ह ४ बजे किर्तिपुर धर्माेदय सभा

 

२०७०।४।१० गते अपरान्ह ४ बजे पाटन नेपाल परम्परागत बौद्ध धर्मसंघ

 

२०७०।४।११ गते अपरान्ह ४ बजे भक्तपुर नेपाल परम्परागत बौद्ध धर्मसंघ

 

२०७०।४।१२ गते अपरान्ह ३ बजे बसन्तपुर डवली संयुक्त सरोकार समिति

 

1. सिंहदरवार र सुर्खेत जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम

 

मिति : २०७०।४।१५ गते

 

समय : बिहान ९ बजे देखी ११ बजे सम्म ।

 

संयुक्त सरोकार समिति


Read More
 

प्रेस विज्ञप्ती मिति २०७० जेठ ११

गत मिति २०७० जेठ ११ गते बुद्ध जयन्तीका दिन नेपालको पश्चिम अञ्चल सुर्खेत जिल्लाको काँक्रेविहारमा बुद्धमुर्ति प्रतिस्थापना गर्न नेपाल सरकारको सम्बन्धीत नियम कानुन अनुसार सबै प्रकृया पु¥याइ बुद्ध मुर्ति प्रतिस्थापनाको क्रममा गैर जिम्मेवारी ढंगले प्रशासन पक्षबाट हस्तक्षेप गरी मुर्ति समेत खोसेर बौद्ध धर्म र संस्कृतिको मूल्य मान्यता समेतमा आँच पु¥याउने गरी बुद्ध मूर्तिलाई अव्यवस्थित ढंगमा राखेकोमा गम्भीर आपत्ति र खेद व्यक्त गर्दै, सुर्खेतको जिल्ला प्रशासनले बुद्ध मूर्तिको अव्यवस्थित र असांस्कृतिक तरिकामा राखेको फोटो प्रचारले बुद्ध धर्म प्रति आस्था र विश्वास राख्ने सबै व्यक्ति, समुदाय र संघ संस्थालाई आघात पु¥याउने काम भएको छ । त्यस प्रकारको गल्ती गर्ने कर्मचारीलाई नेपाल सरकारबाट तुरुन्त कारवहिको माग गर्दछ । अव्यवस्थित ढंगले राखिएको मूर्तिलाई तत्काल व्यवस्थित गर्न र सम्बन्धीत पक्षलाई मूर्ति बुझाई सहज वातावरण बनाउन नेपाल सरकार समक्ष हामी जोरदारका साथ माग गर्दछ ।

संयुक्त सरोकार समिति

१ नेपाल बौद्ध महासंघ
२ नेपाल आदिबासी जनजाती महासंघ
३ राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ
४ अखिल नेपाल भिक्षु महासंघ
५ धर्मोदय सभा
६ नेपाल परम्परागत बौद्ध धर्मसंघ


Read More
 

NBF Press release :Clarification

Dated,  Kathmandu, 19th July, 2011.

Dear Sudeshna Sarkar ji Please refer to your news article titled Gangraped Nepal nun now faces expulsion from nunnery dated Jul 11, 2011, in Times of India.The second part of the title is misleading and has caused lots of pain in the Buddhist community all over the world, which is natural. Nepal Buddhist Federation has never said that she is
expelled from the nunnery and that she lost her religion, as has been wrongly quoted.

Ani Karma Lhamu alias Sangita Lama, the  nun in question has been brought to Nepal from Siliguri, India, and is currently admitted in TUTH in Kathmandu. The members of the NBF personally met her and her relatives in the hospital where her condition is still very unstable. NBF also met the authorities of the  Karma Samtenling Nunnery at
Pharbing, which she left a year ago when she went to India to pursue further studies. She is not expelled from the nunnery.Acharya Norbu Sherpa during the press conference only reacted to the question whether the nun still maintains celibacy. He spoke in reference to breaking of vows  in the vinaya rules about monks and nuns in general
and not specifically referred to the present case which, he said, even was not expected in Buddha’s time.  Such philosophical debates are his personal views and are not the official stand of NBF. NBF in collaboration with our allied Association Tamang  Lama Gedung Sangh and the concerned nunnery is taking steps to accommodate her back into
the nunnery when she recovers and discharged from the hospital. NBF will do everything in its power to help restore the dignity of the nun and continue to fight for justice.

As you know that Buddhists in general has been suppressed in Nepal during the 240 years and only last few years, we are finding some space of expression in the emerging democracy. Yet it is a fact that most of the activities of the NBF for the preservation and promotion of our religion never get the required coverage in the media and this is a continuous struggle for us. You may now realize Government’s apathy to our community in Nepal, as you have rightly said in the following article that the nun finally got admitted into the Government hospital only after lots of political and social pressure.
Unfortunately, such harsh treatment to monks and nuns do not generally make news in our country which has approximately 5000 monasteries, living in difficult conditions from Drachula to Taplejung.

On the contrary the monasteries and nunneries in general in Nepal has been a subject of systematic negative media campaign for the last few years including such baseless allegation of possessing weapons and our monks and nuns live in perpetual fear. Under such circumstance, your regular write ups on the plight of our nun are a welcome step.  I hope
you will continue to take up the plights of monks and nuns in Nepal and help us retain the dignity of the place of birth of Lord Buddha.

We will assure you of our cooperation.

Nepal Buddhist Federation


Read More
 

नेपाल बौद्ध महासंघको प्रेस बिज्ञाप्ती मिति २०६६ साल भाद्र ६ गते

मिति २०६६ साल भाद्र ६ गते शनिवारका दिन बेलुकी ८:३० बजे इमेज च्यानलबाट प्रशारण भएको 'अलग धार' नामक कार्यक्रम प्रशारणको दौरानमा नेपाल चिन सम्बन्ध परिषद्का अध्यक्ष तथा नेकपा एमालेका पूर्व सांसद सुरेश कार्कीले दिनु भएको अन्तरवार्तामा काभ्रे नमो बुद्ध गुम्बाको अण्डर ग्राउन्डबाट हातहतियारहरु बरामद भएको छ भनेको र उक्त कार्यक्रम मार्फ नै पूर्व मन्त्री राधाकृष्ण मैनालीले समेत नेपालका बौद्ध गुम्बाहरुमा गैर कानूनी रुपमा चिन विरोधि गधिविधिहरु संचालन हुने गर्दछ भनि अत्यन्त भ्रामक तथा झुठ्ठो व्यहोराको प्रतिक्रिया प्रस्तुत गर्नु भएकोले उक्त अन्तरवार्ता प्रति हाम्रो यस नेपाल बौद्ध महासंघको गम्भिर ध्यानाकर्षा भएको छ । साथै उक्त अन्तरवार्ता प्रति गम्भिर आपत्ति पनि रहेको छ । हाम्रो यस महासंघमा आवद्ध नेपालका सम्पुर्ण गुम्वाहरु

विशुद्ध धार्मिक संस्था भएको कारणले गर्दा बिना कुनै आधार र प्रमाण नेपालका गुम्वाहरुमा  गैर कानूनी रुपमा छिमेकी मुलुक चिन विरोधी क्रियाकलापहरु संचालित हुन्छन् भनि पूर्व सांसद तथा पूर्व मन्त्री जस्ता व्यक्तिले अन्तरवार्ता दिने र सो अन्तरवार्तामा अलिकति पनि सत्यता छ कि छैन भन्ने समेत ख्याल नै नराखी चर्चामा आउनका लागि हाम्रो महासंघ संग आवद्ध श्री नमोबुद्ध बौद्ध धर्म ध्यान तथा शिक्षण केन्द्र, बौद्ध काठमाण्डौको शाखा कार्यालयको रुपमा काभ्रेमा रहेको नमोबुद्ध गुम्बाको भिजुवल इमेज च्यानल जस्तो जिम्मेवार संचार माध्यम बाट प्रशारण गरिदिंदा उक्त प्रशारणबाट नेपालका सम्पुर्ण बौद्ध धर्मावलम्बिहरुको मनमा ठूलो चोट पुग्न गएको छ भने, बौद्ध धर्ममाथि नै ठूलो षडयन्त्र गरी नेपालबाट पुर्ण रुपमा बौद्ध धर्म सखाप पार्ने योजना भएको हो कि भन्ने समेत यस महासंघको आशंका रहेको छ । साथै यस्तो क्रियाकलाप बाट छिमेकी मुलुक चिनले नेपालका बौद्ध गुम्बाहरुलाई हेर्ने दृष्टिकोणमा नकारात्मक प्रभाब पर्न सक्ने जसले गर्दा नेपाल र छिमेकी मुलुक चिनको संवन्ध समेत ब्रि्रन सक्ने अवस्था श्रृजना हुने र धार्मिक सदभावमा पनि आँच आउन सक्ने भएकोले हाम्रो यस महासंघ तथा सम्पुर्ण बौद्ध धर्मावलम्बिहरु अत्यन्त दुःखी तथा मर्माहित भएका छन् । साथै यस महासघं संग आवद्ध नेपालका बौद्ध गुम्बाहरु सदैव एक चिन नितिको पक्षमा रहेको व्यहोरा समेत अनुरोध गर्न चाहन्छौ । साथै यदि नेपालका कुनै पनि बौद्ध गुम्वामा त्यस्ता कुनै गैर कानूनी क्रियाकलापहरु भएको जानकारी प्राप्त भएमा यस नेपाल बौद्ध महासंघ उक्त क्रियाकलापको छानविन तथा कानून बमोजिम कारबाहीका लागि सधै नेपाल सरकारलाई सहयोग गर्न तयार भएको व्यहोरा यसै प्रेश विज्ञप्ति मार्फ स्पष्ट पार्न चाहान्छौ । बुद्ध भूमि नेपालमा विना प्रमाण आसंकाकै भरमा बौद्ध गुम्बाहरु विरुद्ध अन्तरवार्ता दिने दूबै व्यक्ति र सो कार्यक्रम प्रस्तुत गर्ने इमेज च्यानलका व्यवस्थापन पक्षले यथा शिघ्र माफी नमागे नेपाल बौद्ध महासंघ वाध्य भएर चरणवद्ध रुपमा न्यायको लागि शान्तिपुर्ण आन्दोलन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बौद्ध समुदाय र बौद्ध संस्कृति प्रति धार्मिक सद्भाव राख्ने समुदायलाई सहयोग गर्नका लागि यसै प्रेश विज्ञप्ति मार्फ आवहान गर्न चाहान्छौ ।


Read More