• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

प्रेस विज्ञप्ति

२०७३ असार १२ गते रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु ढकालको रोहोवरमा रुपन्देही, सिद्धार्थ चोकको बुद्धमूर्तिलाई अन्यत्र सार्ने भनी गरिएको गलत निर्णय प्रति बौद्ध संघ संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति निकालेको छ ।


Read More
 

प्रेस विज्ञप्ति

हिजो बिहीबार राति पोखरा ३ नारायणस्थान स्थित बौद्ध धर्मावलम्बीहरूको आस्थाका केन्द्र चैत्य (छ्योर्तेन) तोडफोड गरिएको प्रति नेपाल बौद्ध महासंघको गम्भिर ध्यानाकर्षन भएको छ ।


Read More
 

DEEPEST SYMPATHIES AND PRAYERS FOR OUR BROTHERS AND SISTERS IN NEPAL

On behalf of all members and staff of the International Buddhist Confederation, I offer my deepest sympathies to our brothers and sisters in Nepal and all the Nepalese diaspora for the terrible tragedy that has struck their homeland.

Thousands of innocent lives have been lost, and tens of thousands of our brethren have been rendered homeless. Numerous structures that were a symbol of our shared spiritual and cultural heritage have been reduced to rubble by the powerful tremors.

In this hour of need the International Buddhist Confederation offers all its prayers, and appeals to the compassion of all members of the Sangha to pray and contribute for the relief and succour of all our brothers and sisters who have suffered this cataclysmic tragedy.

With the most heartfelt and fervent prayers in the Dhamma

Ven. Lama Lobzang

Secretary General 


Read More
 

Earthquake Recovery and Reconstruction Fund

The recent earthquakes and on-going landslides have devastated Nepal's indigenous Himalayan Buddhist population. In at least six districts virtually all the homes, temples, schools, clinics and historical relics have been destroyed and entire villages have disappeared under landslides. Thousand of people have died. The monsoon rains are about to begin and we expect many more landslides to follow.


Read More
 

हार्दिक बधाई

यस नेपाल बौद्ध महासंघका वरिष्ठ सल्लाहकार माननीय कृपासुर शेर्पाज्यू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको उत्तरोत्तर प्रगति एवं पूर्ण सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौं
नेपाल बौद्ध महासंघ परिवार


Read More
 

हार्दिक बधाई

प्रा. डा. नारेशमान वज्राचार्यज्यू लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति जस्तो गरिमामय पदमा नियुक्ति हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं । साथै सफल कार्यकालका लागि पनि शुभकामना व्यक्त गर्दछौं ।
नेपाल बौद्ध महासंघ परिवार


Read More
 

हार्दिक समवेदना

शनिबार विहान सिन्धुपाल्चोक मांखा गाविसमा सुनकोशी नदी नै थुन्ने गरी खसेको पहिरोबाट हुन भएको मानविय तथा भौतिक क्षेतिप्रति हामी सबै स्तब्ध भएको छ । यस दुःखद् घटनामा परी ज्यान गुमाउने दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना व्याक्त गर्दछौं ।

नेपाल बौद्ध महासंघ 
परिवार


Read More
 

Nepal Buddhist Federation thanks Prime Minister Narendra Modi of India.

Nepal Buddhist Federation would like to extend a heartfelt gratitude to Honorable Prime Minister of India, Shri Narendra Modi for his visit and his historic address in the Parliament of our country.

The true understanding of the Government of India to the birth place of Buddha and relevance of his message for peace was clearly reflected in the historic speech.  While thanking the Honorable Prime Minister of India, we believe that this visit has not only opened a new chapter in the Nepal India relation but also opened a new chapter in the understanding of Buddha and his message in our own country.


Read More
 

प्रेस विज्ञाप्ति

“सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना” भन्ने मूल नाराका साथ शाक्यमुनि भगवान् बुद्धको जन्मभूमि नेपालमा बौद्ध सघं संस्थाहरू, आदिवासी जनजाति संगठन र बुद्ध प्रति श्रद्धा राख्नेहरूले यस वर्षदेखि सामूहिक रूपमा २५५८ आंै बुद्ध जयन्ती सप्ताह व्यापी रूपमा आयोजना गर्न लागेको समाचार यसै प्रेस विज्ञाप्ति मार्फत सम्प्रेशन गर्न पाउँदा हामीलाई गौरवको अनुभूति भैरहेको छ ।


Read More
 

प्रेश बिज्ञप्ती, मिति : ०७० श्रावण १ गते

सुर्खेतको काँक्रे बिहारमा बौद्धमार्गीले बुद्धको मुर्ति स्थपना गर्ने क्रममा स्थानीय प्रशासनले रोक लगाए पछि त्यसको बिरोधमा सम्पूर्ण बौद्धमार्गीहरुआन्दोलनरत रहेको ब्यहोरा सर्वबिदीतै छ । हाम्रो पहिलो चरणको आन्दोलनको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । आन्दोलनलाई सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनतामा हामी आन्दोलनकारी संघ संस्थाहरुको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ । हाम्रो न्यायपूर्ण आन्दोलनको कार्यक्रमलाईसमाचार संकलन/छायाङकन र सम्प्रेषण गरि सहयोग गर्नू हुने सञ्चारकर्मीहरुलाई पनि हार्दिक आभार प्रकट गर्दछौ । हाम्रो आन्दोलनमा ऐक्यवद्धताजनाउन आउनु हुने अन्य धर्मावलम्बी धर्मगुरुहरुलाई पनि हार्दिक आभार प्रकट गर्दछौ ।

 

हामीले यो बिषयमा हाम्रो मागहरु १५ दिन भित्र पुरा गरियोस भनि अन्तरिम चुनावी मन्त्रीपरिषदको सम्माननीय अध्यक्षज्यूलाई ज्ञापनपत्र बुझाएका थियौ। तर उक्त समय सिमा भित्र हाम्रा मागहरु पुरा गर्ने काम अर्थात बुद्धको मुर्तिलाई स्थापना गर्ने ब्यवस्थाको काम सरकारबाट भएन ।

 

आज २०७० साल साउन १ गते हामी आन्दोलनरत सम्पुर्ण संस्थाहरुको पुर्ण बैठक बसी देहाय बमोजिम हुने गरि दोश्रो चरणको आन्दोलनको कार्यक्रमघोषणा गरेकाछौ । सरकारले आलटालमा मात्र गर्दै हाम्रो माग प्रति बेवस्ता गरिएको खण्डमा यो भन्दा अझ शसक्त आन्दोलन घोषणा गर्न बाध्य हुनेब्यहोरा यसै प्रेश बिज्ञप्ती मार्फत सार्वजानिक गर्दछौ ।

 

हाम्रो दोश्रो चरणको आन्दोलनको कार्यक्रम

 

1. बिभिन्न स्थानहरुमा बिरोध ब्यानर कालो झण्डा टांग्ने र पर्चा बितरण

 

मिति : २०७० साउन ४ गते देखी ६ गते सम्म ।

 

2. कोणसभाहरु

 

मिति समय स्थान ब्यवस्थापन

 

२०७०।४।७ गते अपरान्ह ४ बजे स्वयम्भू अखिल नेपाल भिक्षु महासंघ

 

२०७०।४।८ गते अपरान्ह ४ बजे बौद्ध नेपाल बौद्ध महासंघ

 

२०७०।४।९ गते अपरान्ह ४ बजे किर्तिपुर धर्माेदय सभा

 

२०७०।४।१० गते अपरान्ह ४ बजे पाटन नेपाल परम्परागत बौद्ध धर्मसंघ

 

२०७०।४।११ गते अपरान्ह ४ बजे भक्तपुर नेपाल परम्परागत बौद्ध धर्मसंघ

 

२०७०।४।१२ गते अपरान्ह ३ बजे बसन्तपुर डवली संयुक्त सरोकार समिति

 

1. सिंहदरवार र सुर्खेत जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम

 

मिति : २०७०।४।१५ गते

 

समय : बिहान ९ बजे देखी ११ बजे सम्म ।

 

संयुक्त सरोकार समिति


Read More